११वैशाख, रोल्पा । नेकपा (एमाले)ले रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा पुनः बालाराम बुढालाई उम्मेदवार उठाएको छ । भने उपाध्यक्षमा हस्तमाली बाँठामगरलाई उम्मेदवार बनाएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीको आइतबार बसेको बैठकले अध्यक्षमा बुढा र उपाध्यक्षमा बाँठालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार


