१४वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीनजना कोभिड १९ संक्रमित थपिएका छन् । उपत्यकाका तीनमध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् ।
एक लाख २३ हजार ५९० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आज देशभर २५१ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार


