३०वैशाख, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६८.४७ प्रतिशत मत खसेको छ । गाउँपालिकामा कुल मतदाता संख्या १९ हजार ११९ रहेकोमा १३ हजार ९० ले मतदान गरेका छन् । स्थानीय निर्वाचन २०७९ अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार