बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प

१०माघ,काठमाडौं । बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकोहो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस