२६जेठ,दाङ। लुम्बिनी प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ ।
पूर्णपाठ
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार


