सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

फाइल फाेटाे

१३ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा बुधबार दिउँसो राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस