उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस

२२ साउन, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले उनीहरूलाई सिफारिस गरेको हो ।

Skip to PDF content

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस