नेकपा नेता वर्षमान पुनले गरे मतदान

२१फागुन, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले गृह जिल्ला रोल्पामा मतदान गरेका छन ।

उनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मा.वि. केन्द्रबाट मतदान गरेका हुन।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस