मुख्यमन्त्री राईको माघ ११ मा मिस मंगोलसँग बिहे !

३माघ,काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्।

मुख्यमन्त्री राई ‘मिस मंगोल २०१८’की विजेता जाङमु शेर्पासँग विवाह गर्न लागेका हुन।

मुख्यमन्त्री राई र जाङमुको उमेर भने अन्तर निकै फरक छ ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको बताइन्छ।

मिस मंगोल भएदेखिनै सामाजिक काममा सक्रिय जाङमुका परिवार भने अमेरिकामा बस्छन्।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस