
५माघ,काठमाडौँ । निर्देशनक रामजी ज्ञवालीले नयाँ सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरेका छन् ।
‘एक लभर’ मा नेपालका युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा पारेको असरलाई विषय बनाइएको छ ।
झन्डै ३० मिनेटको रहेको सर्ट फिल्मलाई दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको हो ।
https://youtu.be/sbZttytLKvk
प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार