शैक्षिक संस्थाहरू आजदेखि खुल्ने

सांकेतिक तस्विर

१फागुन, काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बन्द गरिएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन्। आजदेखि अधिकांश शैक्षिक संस्थामा भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो।

सरकारको सुझाव अनुसार माघ पहिलो सातादेखि एक महिनाको लागि विद्यालय तथा कलेजहरूमा भौतिक रूपमा पठनपाठन गर्न बन्द गरिएको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस