तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र

फाइल फाेटाे

११फागुन,काठमाडौँ। सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उक्त निर्णयको स्वागत गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा सर्वोच्चको फैसला जे हुनु पर्थ्यो, त्यहीँ भएको र तानाशाह बन्ने ओलीको प्रयास विफल भएको प्रतिक्रिया दिएका छन्।

याे पनि पढ्नुहाेस्

ओलीका दिन सकिएः प्रचण्ड

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः देउवा

 

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस