यी हुन् ऐश्वर्याको विवाह अघिका प्रेमीहरु

बलिउड अभिनेत्री ऐश्वर्या रायको फ्यानहरु करोडौ छन्। उनको सुन्दरताको पनि राम्रै चर्चा हुने गरेको छ। एक समय बलिउडमा राज गरेकी ऐश्वर्या विवाह अघि थुप्रै ठुला अभिनेताहरुसगँ प्रेममा थिईन्। उनीसगँ प्रेममा परेका अभिनेताहरु यी हुन्

सलमान खान
बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन्। फिल्म सेटमा भेट भएका उनीहरु विस्तारै सँगै काम गर्दागर्दै प्रेममा परेका थिए।

विवेक ओबरोय
एक समय विवेक ओबरोय र ऐश्वर्या राय एक अर्काप्रति निकै गम्भीर थिए। यी दुईको सम्बन्ध निकै चर्चामा थियो। सलमानसँग सम्बन्ध बिग्रिएपछि ऐश्वर्याको नाम बलिउड अभिनेता विवेक ओबरोयसँग जोडिएको थियो।

राजीव मूलचंदानी
ऐश्वर्याको प्रेममा मोडल राजीव मूलचंदी पनि परेका थिए। दुवैको भेट फिल्म सेटमा नै भएको थियो ।

अभिषेक बच्चन
ऐश्वर्या राय बच्चनले अभिषेक बच्चनसँग प्रेमसम्बन्धपछि विवाह गरेकी हुन्। उनी एक बच्चाकी आमा पनि भइसकेकी छन्। अभिषेक र ऐश्वर्या सुखद वैवाहिक जिवन विताइरहेका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस