‘ए साथी सुन’को छायाकंन सुरु

३चैत्र, काठमाडाैँ ।  नेपाली चलचित्र ‘ए साथी सुन’ को छायाकंन सुरु भएको छ। चलचित्रको छायाङ्कन हेटौँडा बाट सुरु गरिएको हो।

चलचित्र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ।  चललित्रलाई राम राघव आचार्यले निर्देशन गर्दैछन्। सस्पेन्स थ्रिलर कथामा  निर्माण हुन लागेको चलचित्रमा विना कार्कीको लगानी रहेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस