‘मिरर’को तयारीमा आर्यन र उपासना

२१ चैत्र,काठमाडाैँ नायक आर्यन सिग्देल यतिबेला चलचित्र ‘मिरर’को तयारीमा लागेका छन्।

औपचारिक घोषणा गरे सँगै चलचित्र प्रि–प्रोडक्शनको काम सुरु भएको छ।  चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीले भुख्य भुमिका निर्वाह गदैैछन्।

आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीले यसअघि चलचित्र ‘डिसेम्बर फल्स’मा एकसाथ काम गरेका थिए। जुन चलचित्र रिलिज हुन बाँकी छ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस