![](https://onlinesajha.com/wp-content/uploads/2021/04/Capture.jpg)
८वैशाख,काठमाडाैँ । चलचित्र ‘प्रेमगन्ज को छायाङ्कन सुरु भएको छ।
काभ्रेबाट सुरु भएको छायाङ्कन ४० दिनसम्म विभिन्न ठाउँमा चल्ने बताइएको छ।
चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दै छन्। राजु फुयाँलको लगानी रहेको चलचित्रलाई संजय लामाले छायांकन गर्दै छन्।
चलचित्रमा नायिका बेनिशा हमालको अलावा तेज गिरी, सुप्रिया खनाल, राईडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ।
प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार