९वैशाख,काठमाडाैँ । चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु भएको छ।
चलचित्रमा अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धिरज मगरले रोमान्स गर्दैछन्।
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्रको छायांकन पूर्वको लेटाङबाट सुरु गरिएको हो।
चलचित्रको अधिकाशं छायांकन सिक्किममा हुने बताइएको छ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार