चर्चामा जान्हवीको ‘माल्दिभ्स फोटोशुट’

विश्वभर यति कोरोना महामारीले तीव्र रुप लिइरहेको छ।

यसकाबीच बलिउड अभिनेत्री जान्हवी कपुरले माल्दिभ्स पुगेर एउटा फोटोशुट गराएकी थिइन्। तर उनको फोटोशुट यतिबेला चर्चाको विषय बनेको छ।

महामारीमा पनि फोटोशुट गर्न हतार गरेको भन्दै धेरैले आलोचना गरेका छन्।

जान्हवीले यसको जवाफ पनि दिएकी छन्। उनले भनेकी छन्, ‘यो फोटोसुट लकडाउन पहिलेकाे हो। फोटोशुटका क्रममा हामीले सबै  सावधानी अपनाएका थियौं।’

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस