
फाइल फाेटाे
४जेठ, रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार