फाइल फाेटाे ९जेठ,कामठाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पोखरेलले रिट दायर गरेका हुन्। सर्वाेच्च अदालत अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार