राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गरिने

१०जेठ, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममार्फत प्रतिरक्षा विश्वविद्यालय सञ्चाालनको घोषणा गरेको हो ।

यस्तै, नेपाली सेनाका सकल दर्जालाई न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिने पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस