प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ साँढे पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
कोरोना भाइरस विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस