१२जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई तुरुन्तै स्वदेश ल्याइने बताउनु भएको छ । सेमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार