जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोेना परीक्षण गर्ने सरकारको योजना

१२जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस