
१५जेठ, काठमाडौँ । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।
अर्थमन्त्री वर्षमान पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार