सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने

१५जेठ,काठमाडौँ । सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र परम्परागत खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस