२६ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार


