लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठ)

१असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८ ७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन्।

चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगत २१ अर्ब १७ करोड छुट्याइएको छ।

बजेट पूर्णपाठ

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस