थप ३९ जना कोरोना संक्रमितको मृत्यु

३ असार, काठमाडौँ । नेपालमा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु ३९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस