
१५असार,रोल्पा । अनलाइन टिभि पत्रकार संघ रोल्पाको अध्यक्षमा भुवन थापा चयन भएका छन् ।
सोमबार रोल्पाको होलेरीमा आयाेजित अनलाइन पत्रकारहरुको भेलाले एक जनापछि थप गर्ने गरी थापाको अध्यक्षता १३ सदस्य कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मिलन रोकामगर, सचिवमा रबिन्द्र पुन र कोषाध्यक्षमा बलविर नेपाली रहेका छन् ।
प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार