
२५असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका नेता—कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी—पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका छन् ।
उनले ट्विटरमार्फत सिन्धुपाल्चोकका नेता(कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी(पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार