
५साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजार ४९६ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ५ लाख ९७ हजार ५८३ ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ४० लाख नाघिसकेको छ ।
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार