विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

६साउन, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस