
४साउन,काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४३ लाख ४८ हजार ८५८ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार