१०साउन,काठमाडौं । विश्वमा शुक्रबार कोराना भाइरस संक्रमणबाट ९ हजार ७५३ जनाको मृत्यु भएको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख २८ हजार ९०३ को ज्यान गइसकेको छ ।