राेल्पाली चेली ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ (भिडियाे सहित)

१४ साउन, काठमाडौं । पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई व्यङ्ग्य गर्दै गायिका ज्योति मगरले तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ ल्याएकी छन् ।

यो गीतमा उनलाई नेत्र भण्डारील स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियो रविन विक सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस