३२साउन, रोल्पा। नेपाल रेड्क्रस सोसाइटी रोल्पाले सुनिलस्मृति गाउँपालिका र लुंग्री गाउँपालिकालाई स्वास्थ्या सामग्री हस्तान्तरण गरेको छ ।
रेड्क्रस रोल्पाले दुबै गाँउपालिकालाई १५ पीस सेनिटाइजर,सर्जिकल मास्क—१०,००० पिस, ग्लोब्स ४०० सीस र सन्देश मूलक फ्लेक्स ८ पिस हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार