
२७ साउन, काठमाडौँ । माछा मार्न राखिएको पासोमा अल्झिएर कैलालिमा एका मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका वडा नम्बर ७ का ३६ वर्षका अशोक पासीको पासोमा परि मृत्यु भएको हो ।
सोमबार करिब ४ बजे घरबा निस्केका पासी मंगरबार बिहना गेशमान आधारभूत विद्यालय नजिकै डुबानमा उनको शब फेला परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार