
२ भदौ, काठमाडौं । नेपालमा मंगलबार एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार