११ भदौ, बुटवल । बुटवलको कोरोना अस्पतालमा १ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका— १ का ५० वर्षीय पुरुष रहेका अस्पतालले जनाएको छ ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए ।
प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार