
१५ भदौ, धनगढी । एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मान–२०८० बाट सम्मानित भएका छन्।
सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याए वापत् कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाईं उक्त सम्मान प्रदान गरेको हो।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार