
तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस
२२भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्वं) कोे मध्यविन्दु नगरपालिका–१० अरुणखोलास्थित नारायणी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी दुनाटपरी गाँस्दै ।
विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्रि डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने सिप सिक्न थालेका हुन् ।


प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार