![](https://onlinesajha.com/wp-content/uploads/2023/09/202309210714-81233bd5-8cf6-42e7-8702-ba9656e87023_medium-1600x1000.png)
४ असोज, न्यूयोर्क। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।
भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो ।
प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार