दशैंको टिका लगाउने उत्तम साइतः कुन देशमा कति बजे ?

२२असोज, काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीकाको उत्तम साइत तयार पारेको छ ।

समितिको बिहीबार बसेको बैठकले बढी नेपाली रहेका २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए ।

अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।

कुन देशमा कति बजे लगाउने टीका ?

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस