
काठमाडौं । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ मंगलबार युट्युबमा रिलिज भएको छ ।
निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट फिल्म सार्वजनिक गरेको हो ।
हलमा रिलिज भएको १७ महिनापछि फिल्म युट्युबमा रिलिज भएको हो । निर्देशक तथा निर्माता रामबाबु गुरुङ गुरुङ गरेहका हुन ।
‘कबड्डी ४’ को कुरा गर्दा यसमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लगायत शीर्ष भूमिका छ ।
प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार