काठमाडौँ । पत्रकार ऋषि धमलालाई कोरोना भाइरस ९कोभिड(१९० पोजिटिभ देखिएको छ । कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना पुष्टिपछि धमला अहिले घरमै आइसोलेसनमा रहेका छन् । पीसीआर नतिजा पोजिटि आए पनि उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए ।