२२मंसिर, काठमाडौं । अभिनेत्री श्वेता खड्का विजयेन्द्रसिंह रावतसँग आज (सोमबार) विवाह बन्धनमा बाधिएका छन् ।
काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम सम्पन्न भएको छ ।