
२८ मंसिर, रोल्पा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रोल्पाको अध्यक्षमा दिपिन थापामगर चयन भएका छन् ।
बुधबार लिबाङमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले थापा मगर को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष सागरबाबु पुन, भिम वली, बिनिता पुन, सचिवमा राजन बुढामगर, सहसचिवमा बिष्णुबगर माझी, कोषाध्यक्षमा दलकुमार रोकामगर, सह-कोषाध्यक्ष टेकेन्द्र सेनलाई चयन गरेको छ ।
यस्तै सदस्यहर शान्ति पुन मगर, तिलक जि.एम.,
उमा बस्नेत, लालकुमारी वली, सागर थापा, अन्जली पुनमगर, जसमाया पुनमगर, विवेक महरा र सुशील पुनमगर र दुइई जना पछि मनोनीत गर्ने गरि १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार