७पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बुधबार साढे ११ बजे बस्ने जनाइएको छ । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले भोलिका लागि संसदीय दलको बैठक बोलाएको हो ।
याे पनि पढ्नुहाेस्
प्रधानमन्त्रीले कू गरेका होइनन्, कू हुनबाट जोगाएका हुन् : नारायणमान बिजुक्छे
संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान
भैंसेपाटीमा वामदेव र बादलको बेग्लै बैठक
बालुवाटारको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो: माधव नेपाल
प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार