७जेठ,काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितलनिवास पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर विपक्षी दलका सांसदहरु शितलनिवास पुग्नुअघि नै प्रधानमन्त्री त्यहाँ पुगेका थिए।